1 Corinthians 10:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटै रोटी छ। हामी धेरै भए पनि एउटै शरीर हौं। हामी सबैले एउटै रोटी बाँडेर खाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।
Nepali Tamang 2011
गेङ गिकनोन हिन्ना, थेतबासेलमा य्हाङ ल्हानान मुसैनोन ल्हुइ चा गिकनोन हिन्ना। तिग्दा भिसम य्हाङ जम्मासेन गेङ गिकग्यामसेन चबा मुला।