1 Corinthians 10:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए म के भन्दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म के भन्न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?
Nepali ERV (पवित्र बाइबल)
मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो।
Nepali Tamang 2011
ङाइ पाङ्बारी म्हाइबा तिग हिन्ना भिसम, मूर्तिदा फुल्बा स्हे तिगै आहिन, ओच्छे मूर्तिएनोन तिगैनोन आहिन।