1 Corinthians 10:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि बादल र समुद्रमा सबैले मोशाको पछि लागेर बप्तिस्मा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।
Nepali Tamang 2011
ओच्छे थेनीगदे जम्मान मोशाला लिच्छा भ्रसी खसुदेन समुन्द्ररी बप्तिस्मा याङ्जी।