1 Corinthians 10:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू प्रभुको कचौराबाट र भूतको कचौराबाट पिउन सक्दैनौ। त्यसै गरी तिमीहरू प्रभुको मेच अनि भूतको मेच दुवैबाट खान सक्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले परमेश्वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
Nepali Tamang 2011
एनीगदेसे प्रभुदेन म्हङ म्हुङ न्हीलान खोरेग्याम थुङ्बारी आखम। ओच्छे प्रभुदेन म्हङ म्हुङ न्हीलान टेबुलरी चिसीनोन चबारी आखम।