1 Corinthians 10:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसैले ‘यो त मूर्तिमा चढाएको खानेकुरा हो’ भन्छ भने त्यस भन्ने मानिसको लागि र विवेकको लागि नखाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्यो नखाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।
Nepali ERV (पवित्र बाइबल)
तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ,. जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानू अनुचित मान्छन्।
Nepali Tamang 2011
तर खालै म्हिसे एदा “चु मी बलि फुल्बा स्हे हिन्ना” भिजी भिसम थेह्रङ् पाङ्बा म्हिदेन थेला सेमला लागिरी एसे थे चबा स्हे थाचउ।