1 Corinthians 10:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाने-पिउने जे गरे पनि परमेश्‍वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्‍वरका महिमाको निम्ति गर।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे चसै, थुङ्‌सै, जे लसैनोन परमेश्‍वरदा मानदेन जयजयकार पिन्‍बाला लागिरी एनीगदेसे जम्‍मान गे लउ।