1 Corinthians 10:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो जीवनले इस्राएलीलाई वा अरू जातिका मानिसलाई र परमेश्वरको मण्डलीलाई बाधा नहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्वरको मण्डलीलाई होस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।
Nepali Tamang 2011
एनीगदेसे यहूदीदा तसै, अर्गु य्हुलला म्हिदा तसै, परमेश्वरला मण्डली तसै खालैदान न्होङ्ना लबा गे थालउ।