1 Corinthians 10:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि तिनीहरूसँग परमेश्वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।
Nepali Tamang 2011
तसैनोन थेनीगदे न्हङला ल्हानान ह्रङ्बा म्हिगदेदेन छ्याम परमेश्वर आताङ्नी। ओच्छे थेनीगदे थे तोङतोङबा ग्लारीन सिजी।