1 Corinthians 10:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्‍तै नराम्रो इच्‍छा राख्‍नुहुँदैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्‍ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
Nepali Tamang 2011
थेनीगदेसे ह्रङ्नोन य्‍हाङसेनोन आज्‍यबा सेम थाथोगै भिसीन य्‍हाङदा घोना लबाला लागिरी चु ताम तबा हिन्‍ना।