1 Corinthians 10:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमा कति जनाले गरेजस्तै हामी व्यभिचारमा नलागौं। व्यभिचार गरेकाले नै तिनीहरू एकै दिनमा तेईस हजार मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी व्यभिचारमा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे।
Nepali Tamang 2011
थेनीगदे न्हङला कोइ कोइ म्हिगदे ब्रेल्सी भ्रबा ह्रङ् लसी य्हाङ ब्रेल्सी भ्रबारी आत। थेनीगदेसे थेह्रङ्बा आज्यबा गे लबासे लमान तिरेरीन बोगल गिकसे हजार सोम म्हि सिजी।