1 Corinthians 10:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्ये कतिले गरेजस्तो प्रभु परमेश्वरको जाँच हामी नगरौं। प्रभुको जाँच गरेकोले नै तिनीहरूलाई सर्पले सखाप पार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र सर्पहरूद्वारा नष्ट भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
Nepali ERV (पवित्र बाइबल)
जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
Nepali Tamang 2011
थेनीगदे न्हङला कोइ कोइ म्हिगदेसे प्रभुला सेम च्याबा ह्रङ् लसी य्हाङसे थेला सेम च्याबारी आत। प्रभुला सेम च्याबासे लमा थेनीगदे पुख्रीसे जीसी सिजी।