1 Corinthians 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ख्रीष्‍टले गरेझैँ गर्छु, तिमीहरूले पनि मैले गरेझैँ गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो अनुकरण गर, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु। मालिकको अधीनमा हुनु
Nepali Tamang 2011
ङाइ ख्रीष्‍टसे लबा ह्रङ्नोन लसी भ्रबा मुला, एनीगदेएनोन ङाइ लबा ह्रङ्नोन लसी भ्रउ।