1 Corinthians 11:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने स्‍त्री पुरुषबाट सृष्‍टि गरियो अनि पुरुष पनि स्‍त्रीबाटै जन्‍मिन्‍छ र सबैको मूलचाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी पुरुषबाट स्‍त्री बनिई, त्‍यसरी नै पुरुष स्‍त्रीबाट जन्‍मन्‍छ। तर सब थोक परमेश्‍वरबाट नै आउँदछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्‍वरबाट नै आउँदछन्।
Nepali ERV (पवित्र बाइबल)
यो साँचो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम ह्रेम्‍फेबेग्‍याम म्रिङम्‍हेमे स्‍होजी। थेह्रङ् लसीन ह्रेम्‍फेबे म्रिङम्‍हेमेग्‍याम न्‍हला। ओच्‍छे जम्‍मान ताम चा परमेश्‍वरग्‍यामसेन तबा हिन्‍ना।