1 Corinthians 11:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने प्रकृतिले नै तिमीलाई सिकाउँछ, पुरुषको लामो केश हुनु बेइज्जतको कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मानिसले लामो केश राख्यो भने यो उसका लागि शर्मको कुरा हो भनी के प्रकृति आफैँले पनि तिमीहरूलाई सिकाउँदैन र?
Nepali ERV (पवित्र बाइबल)
लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन ह्रेम्फेबेसे क्रा न्हजी भिसम थेला लागिरी पेःबा खबा ताम हिन्ना भिसी तिग एनीगदेसे ङाच्छाहेन्सेन तसी खबा तामग्याम था याङ्बा आरे?