1 Corinthians 11:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्रीको चुल्ठो त उसको शोभा र घुम्टो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो। किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो; किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो।
Nepali ERV (पवित्र बाइबल)
तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ।
Nepali Tamang 2011
तर चुदे म्रिङम्हेमेला क्रा ह्रेङ्बा मुसम थेला लागिरी ताङ्बा ताम हिन्ना। तिग्दा भिसम थेला थोबो घप्बाला लागिरीन थेदा ह्रेङ्बा क्रा पिन्बा हिन्ना।