1 Corinthians 11:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको बारेमा कोही तर्क गर्न चाहन्‍छ भने म भन्‍दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्‍वरको मण्‍डलीको अरू कुनै रीतिथिति छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्‍छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्‍वरका मण्‍डलीहरूको नै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न त परमेश्‍वरको मण्डलीहरूसँग नै छ।
Nepali ERV (पवित्र बाइबल)
यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
Nepali Tamang 2011
तर चु तामदा खालैसे बिरोध लबारी म्‍हाइजी भिसम य्‍हाङदेन परमेश्‍वरला मण्‍डलीदेन छ्‌याम चु बाहेक अर्गु खजिबै ठिम आरे।