1 Corinthians 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्‍यक नै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्‍वासयोग्य मानिसहरू चिनिन सकियोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
Nepali Tamang 2011
खाल ठीक मुला, खाल ठीक आरे भिसी ङोसेबाला लागिरी एनीगदेला गुङरी आढिक्‍बा तामगदेएनोन खतोःला।