1 Corinthians 11:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेकले आफूलाई पहिले जाँचोस् र त्‍यसपछि रोटी खाओस् र कचौराबाट पिओस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्।
Nepali ERV (पवित्र बाइबल)
हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ।
Nepali Tamang 2011
जम्‍मान म्‍हिसे ङाच्‍छा ह्राङसे ह्राङदान ठीक मुला कि आरे भिसी च्‍यासी जे थे गेङ चउ, ओच्‍छे खोरेग्‍याम थुङ्‍गो।