1 Corinthians 11:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्‍छ र पिउँछ भने आफैंमाथि सजाय ल्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले ख्रीष्‍टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैमा न्यायाकोलागि दण्ड निम्त्याउछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिसे प्रभुला ल्‍हुइला बारेरी आघोना चबा थुङ्बा लला, थेसे थेह्रङ् लसी चबा थुङ्बा लबासे लमा सजाय याङ्ला।