1 Corinthians 11:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूलाई थाहा होस् कि ख्रीष्ट सबै मानिसको शिर हुनुहुन्छ। पत्नीको शिर पति हो र परमेश्वरचाहिँ ख्रीष्टका शिर हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूले यो कुरा बुझ भन्ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्टको शिरचाहिँ परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।
Nepali Tamang 2011
तर एनीगदेसे चु ताम घोतोःला भिसी ङाइ म्हन्बा मुला। ख्रीष्ट चा जम्मान ह्रेम्फेबेला थोबो हिन्ना ओच्छे ह्रेम्बो चा म्रिङला थोबो हिन्ना। थेह्रङ् लसीन परमेश्वर चा ख्रीष्टला थोबो हिन्ना।