1 Corinthians 11:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे न्हङरी ल्हानान कमजोरदेन आखम्बा मुला, ओच्छे कोइ कोइ मी सिसी जिन्जी।