1 Corinthians 11:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाउको छोपेर प्रार्थना वा अगमवाणी बोल्‍ने (अर्थात् परमेश्‍वरको तर्फबाट बोल्‍ने) पुरुषले आफ्‍नो शिर ख्रीष्‍टको बेइज्‍जत गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रार्थना गर्दा वा अगमवाणी बोल्‍दा आफ्‍नो शिर ढाक्‍ने मानिसले आफ्‍नो शिरको अपमान गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक पुरुष जसले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरलाई अनादर गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ।
Nepali Tamang 2011
थोबो घप्‍सी प्रार्थना लबादेन अगमवाणी पाङ्बा ह्रेम्‍फेबेसे ह्राङलान थोबोला बेइज्‍जत लबा हिन्‍ना।