1 Corinthians 11:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परुषले टाउको छोप्‍नुपर्दैन किनभने ऊ परमेश्‍वरको स्‍वरूप र शोभा हो। स्‍त्रीचाहिँ लोग्‍नेको शोभा हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि पुरुषले आफ्‍नो शिर ढाक्‍नुहुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो, तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन; किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो।
Nepali ERV (पवित्र बाइबल)
पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किन? उ परमश्वरको प्रतिरूप हो उ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङदा उन्‍बाला लागिरी ह्रेम्‍फेबेदा ह्राङ ह्रङ्‌बान स्‍होजी। थेतबासेलमा ह्रेम्‍फेबेसे थोबो घप्‍बारी आत। तिग्‍दा भिसम ह्रेम्‍फेबेला गे चा परमेश्‍वरदा मान लबा हिन्‍ना। तर म्रिङम्‍हेमेला गे चा ह्रेम्‍फेबेदा मान लबा हिन्‍ना।