1 Corinthians 12:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब दाजुभाइ हो, पवित्र आत्‍माका वरदानको बारेमा तिमीहरूलाई साँचो कुरा बुझाउन चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, अब आत्‍मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्‍ने म चाहन्‍नँ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, परमेश्‍वरला आत्‍मासे पिन्‍बा मोलमला बारेरी एनीगदेसे था याङ्‌गै भिसी ङाइ म्‍हन्‍बा मुला।