1 Corinthians 12:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई थाहै छ, प्रभुमा विश्वास नगर्दा तिमीहरू कुनै न कुनै किसिमले बोल्दै नबोल्ने मूर्तिहरू मान्थ्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ।
Nepali Tamang 2011
एनीगदेसे ख्रीष्टदा विश्वास लबा भन्दा ङाच्छा तिगै स्हेसे एनीगदेदा उन्बा आज्यबा ग्यामरी भ्रसी तामनोन पाङ्आखम्बा मूर्तिगदेदा तेन्जी भिबा ताम एनीगदेदा थानोन मुला।