1 Corinthians 12:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आँखाले हातलाई ‘मलाई तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन। त्‍यसरी नै टाउकोले खुट्टालाई पनि ‘तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन”अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन।
Nepali Tamang 2011
मीसे यादा “ए ङादा आतोः” भिसी पाङ्‌आखम, ओच्‍छे थोबोसेनोन काङदा “एनीगदे ङादा आतोः” भिसी पाङ्‌आखम।