1 Corinthians 12:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझ उल्‍टा शरीरका सबैभन्दा कमजोर अङ्गहरू नै हामी बढी जतन गर्छौं अनि नराम्रो अङ्गलाई नै स्‍याहार्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
होइन। शरीरका ती अंगहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्।
Nepali Tamang 2011
बरु ल्‍हुइरी मुबा कमजोर स्‍हेगदे झन आरेना आतमुला।