1 Corinthians 12:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन अङ्गहरूलाई हामी निच ठान्छौं, त्यसैको धेरै याद गर्दछौं, जब ती शरीरका अङ्गहरू, जुनचाहिँ धेरै राम्रा देखिंदैनन्, त्यसैलाई राम्ररी छोप्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौं, तिनलाई हामी बढ्ता आदर दिन्छौं। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि शरीरका तुच्छ ठानिएका ती अंगहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अंगहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं।
Nepali Tamang 2011
य्हाङसे जजा म्हन्बा ल्हुइला थे स्हेगदेदा झन ज्यना लसी थान्मुला। ओच्छे उन्बारी आखम्बा स्हेगदेदा झन जोगब लसी थान्मुला।