1 Corinthians 12:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू राम्रा अङ्गहरूको पो हामी वास्‍ता गर्दैनौं। तर कमजोर अङ्गलाई बढी आदर दिनुपर्ने गरी परमेश्‍वरले नै यस शरीरका अङ्गहरू मिलाएर राख्‍नुभएको छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्‍वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्,
Nepali ERV (पवित्र बाइबल)
हाम्रा शरीरका अझ सुन्दर अंगहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ।
Nepali Tamang 2011
तर य्‍हाङसे उन्‍बारी खम्‍बा स्‍हेगदेदा चा थेह्रङ् लसी जोगब लसी थान्‍आतोः। बरु ल्‍हुइला कमजोर स्‍हेगदेदा चा मान लगै भिसी परमेश्‍वरसे ढिक्‍ना लसी थान्‍जी।