1 Corinthians 12:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र शरीरमा फाटो नपरोस् तर शरीरका अङ्गहरूले एक-अर्काको वास्‍ता गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ।
Nepali Tamang 2011
ल्‍हुइरी मुबा जम्‍मान स्‍हेगदे ढिक्‍सी गिकसेम गिकला वास्‍ता लगै भिसीन हिन्‍ना।