1 Corinthians 12:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै प्रेरित, सबै अगमवक्ता, सबै सिकाउने गुरु हुँदैनन्। सबैले अचम्मका काम गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्चर्यकर्म गर्नेहरू हुन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?
Nepali ERV (पवित्र बाइबल)
सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्।
Nepali Tamang 2011
तिग जम्मान म्हिगदे मुल चेला हिन्ना? आहिन। तिग जम्मान म्हिगदे अगमवक्ता हिन्ना? आहिन। तिग जम्मान म्हिगदे स्य्हान्दोदा लोप्बा म्हि हिन्ना? आहिन। तिग जम्मान म्हिगदेसे उदेकला गे लला? आल।