1 Corinthians 12:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे पिन्‍बा मोलम ल्‍हानान थरीला मुला, तर मोलम पिन्‍बा परमेश्‍वरला आत्‍मा चा गिक जे हिन्‍ना।