1 Corinthians 12:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैलाई पवित्र आत्‍माले नै बुद्धिको वचन दिने वरदान दिनुहुन्‍छ र उही आत्‍माले कसैलाई ज्ञानको वचन दिने वरदान दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,
Nepali ERV (पवित्र बाइबल)
आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मासेन कोइदा बुद्धिला ताम पाङ्‌बारी, थेनोन परमेश्‍वरला आत्‍मासे कोइदा ज्ञानना ताम पाङ्‌बारी मोलम पिन्‍बा मुला।