1 Corinthians 13:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्‍ना सबै धन-सम्‍पत्ति बाँड्छु र आफ्‍नो शरीरै पनि डढाउन दिन्‍छु; तर मभित्र प्रेम छैन भने मलाई केही पनि फाइदा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
Nepali Tamang 2011
चुदे ङाइ ङाला जम्‍मान धन सम्‍पत्ति स्‍य्‍हान्‍दोदा भो लसी पिन्‍जी, ओच्‍छे ङाइ ङाला ल्‍हुइनोन मेरी ख्राङ्‌पुङ्‌सैनोन ङाइ स्‍य्‍हान्‍दोदा माया आलनी भिसम ङादा तिगै ज्‍यबा आत।