1 Corinthians 13:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ।
Nepali Tamang 2011
स्य्हान्दोदा माया लबा म्हिसे जम्मान ताम जोगब लला, जम्मान तामएनोन विश्वास लला, ओच्छे जम्मान ताम तला भिसी आश लला, जम्मान तामरी कोङ्सी चिला।