1 Corinthians 14:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा तिमीहरूको तिर्सनाचाहिँ प्रेम नै होस्। तैपनि आत्माका वरदान पाउने ठूलो इच्छा राख। त्यसमा पनि अगमवाणी बोल्ने वरदानका लागि बल गर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले प्रेमलाई लक्ष्य बनाओ र आत्मिक वरदानहरूको उत्कट इच्छा गर; विशेष गरेर अगमवाणी बोल्नका लागि।
Nepali ERV (पवित्र बाइबल)
प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ल्हानान म्हाइदोबा चा माया हिन्ना। ओते जे आहिन, परमेश्वरला आत्मासे पिन्बा मोलमगदे याङ्बारीनोन ल्हानान सेम लउ। ओच्छे अगमवाणी पाङ्बारी चा झन ल्हानान सेम लउ।