1 Corinthians 14:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि कसैले चलाएको भाषा मैले बुझिनँ भने म त उसको लागि विदेशीजस्‍तै हुनेछु। त्‍यसै गरी ऊ मेरो लागि विदेशीजस्‍तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझ्न सकिनँ भने बोल्ने व्यक्तिको निम्ति म परदेशी ठहरिनेछु, र त्यो बोल्ने व्यक्तिचाहिँ मेरो निम्ति परदेशी ठहरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ।
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे पाङ्‌मा ङाइ आघोनी भिसम थे ङाला लागिरी विदेशी तला, ओच्‍छे थेला लागिरी ङा विदेशी तला।