1 Corinthians 14:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आत्‍माका वरदानहरूको ठूलो चाहना गर्छौ। ती वरदानहरू बेसी चलाऊ, जसले मण्‍डलीको उन्‍नति हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्‍ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्‍नति गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेसेनोन परमेश्‍वरला आत्‍माग्‍याम याङ्बा मोलमगदे याङ्बारी ल्‍हानान सेम लबासे लमा मण्‍डलीदा ल्‍हेना लबाला लागिरी जुन मोलमसे आँट याङ्सी भङ्‍ना लला थे मोलम म्‍हाइगो।