1 Corinthians 14:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण अन्य भाषा बोल्नेले बुझ्ने भाषामा अर्थ खोल्ने वरदानका लागि प्रार्थना गरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्।
Nepali Tamang 2011
थेतबासेलमा अर्गु ग्योइ पाङ्बा म्हिसे थे ताम घोना लखम्बा शक्ति याङ्बाला लागिरी प्रार्थना लतोःला।