1 Corinthians 14:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि म अन्‍य भाषामा प्रार्थना गर्छु भने मेरो आत्‍माले प्रार्थना गर्छ, तर मेरो मनले यसमा भाग लिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरेँ भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङाइ अर्गु ग्‍योइरी प्रार्थना लमा ङाला आत्‍माग्‍याम प्रार्थना लला। तर थे ताम ङाइएनोन आघो।