1 Corinthians 14:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीहरू आत्‍माले धन्‍यवाद चढाउँछौ तर अरू मानिसहरूले बुझ्‍दैनन्। त्‍यस बेला कसरी अरू मानिसले ‘आमेन’ भन्‍ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता तिमीले आत्‍मामा परमेश्‍वरको प्रशंसा गर्दा बुझ्‍न नसक्‍ने बाहिरको मानिसले तिम्रो धन्‍यवादको प्रार्थनापछि “आमेन” कसरी भन्‍ने? जब कि तिमीले के भनेको सो उसले बुझ्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले आत्मामा मात्र परमेश्‍वरको प्रशंसा गरिरहेका हुन्छौ भने तिमीहरूका बीचमा बाहिरका उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्लान् त? किनकि तिमीहरूले भनिरहेका कुरा तिनीहरूले बुझेका हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन।
Nepali Tamang 2011
चुदे एसे आत्‍माग्‍याम परमेश्‍वरला जयजयकार लसी धन्‍यवाद पिन्‍सी प्रार्थना लमा स्‍य्‍हान्‍दो म्‍हिगदेसे आघोनी भिसम खाह्रङ् लसी, “आमेन” भिखम्‍ला?