1 Corinthians 14:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरलाई धन्‍यवाद होस्, म अन्‍य भाषामा तिमीहरूभन्दा धेरै बोल्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्‍दा बढ़ी म अन्‍य भाषामा बोल्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म परमेश्‍वरलाई धन्यवाद दिन्छु, तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरू बोल्दछु।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु।
Nepali Tamang 2011
ङाइ परमेश्‍वरदा धन्‍यवाद पिन्‍ना, तिग्‍दा भिसम एनीगदेसे भन्‍दा झन ङाइ ल्‍हानान रेम अर्गु ग्‍योइ पाङ्‌मुला।