1 Corinthians 14:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मण्डलीको सभामा अन्यभाषामा हजारौं शब्द बोल्नुभन्दा म पाँचै शब्द भए पनि शिक्षा दिन बुझ्ने भाषामा बोल्न चाहन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँच वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो समझले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।
Nepali ERV (पवित्र बाइबल)
तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
Nepali Tamang 2011
तर मण्डलीरी आघोबा ग्योइग्याम हजार च्युइ ताम पाङ्बा भन्दा मी बरु ङाइ ह्राङलान सेमग्याम गोर ङा ताम जे पाङ्सी स्य्हान्दोदा लोप्बा चा ज्यबा तला भिसी ङाइ म्हन्बा मुला।