1 Corinthians 14:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, सोचविचारमा बालकजस्‍ता नहोओ। नराम्रा कुराहरूमा बालकझैँ अनजान बन, तर सोच विचारमा पाको मानिसझैँ होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, बालकहरूले जस्तो सोच्न छोडिदेओ। तिमीहरू खराबीको लागि चाहिँ शिशुहरूजस्तै बन, तर सोचविचारमा चाहिँ परिपक्व मानिसझैँ बन।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे कोलागदेसे म्‍हन्‍बा ह्रङ् लसी थाम्‍हन्‍गो। आज्‍यबा तामगदेला लागिरी एनीगदे तिगै आसेबा कोलागदे ह्रङ्‌बान दोगो। तर म्‍हन्‍बा धुइरी चा पाको म्‍हिसे म्‍हन्‍बा ह्रङ्‌बान म्‍हन्‍गो।