1 Corinthians 14:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा लेखिएको छ; प्रभु भन्नुहुन्छ, “अरू जातिका मानिसको भाषामा मानिससँग म बोल्नेछु। अन्यभाषा बोल्ने अरू जातिका मुखबाट म बोल्नेछु। तैपनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्थामा लेखिएको छ, “अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्, परमप्रभु भन्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थामा यसरी लेखिएको छ: “अन्य भाषाहरूमा र विदेशीहरूका मुखहरूद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तरै पनि तिनीहरूले मेरा कुरा सुन्नेछैनन्,” प्रभु भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थामा लेखिएको छः “विभिन्न भाषा बोल्ने मानिसहरू लिएर अनि विदेशीहरूकै ओठ चलाएर तिनीहरूसित म बोल्छु, तथापि तिनीहरूले मलाई सुन्दैनन्।” यशैया 28:11-12
Nepali Tamang 2011
बचनरीनोन परमप्रभुसे चुह्रङ् भिसी सुङ्बा मुला, “अर्गु ग्योइ पाङ्बा म्हिगदेदेन विदेशीग्याम ङाइ चु म्हिगदेदेन छ्याम ताम पाङ्ला। तसैनोन थेनीगदेसे ङाला ताम ङ्यान्बा सेम आल।”