1 Corinthians 14:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्डलीमा सबै भेला हुँदा सबैले अन्यभाषा बोलिरहेका हुन्छन्। त्यति बेला ख्रीष्टमा विश्वास नभएको र नजान्ने मानिस आए भने के भन्छ? तिमीहरूलाई बहुला भन्दैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सारा मण्डली एकसाथ भेला हुँदा सबैले अज्ञात भाषाहरूमा बोलिरहँदा, यदि जिज्ञासुहरू वा विश्वास नगर्नेहरू कोही मण्डलीमा आएका छन् भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
Nepali ERV (पवित्र बाइबल)
मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्?
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे मण्डलीरी ह्रुप तबा धुइरी अर्गु ग्योइ पाङ्बा धुइरी विश्वास आलबा म्हिगदेदेन थे ताम आघोबा म्हिगदे थेरी खजी भिसम थेनीगदेसे एनीगदेदा म्योजीम भिसी भिला।