1 Corinthians 14:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसको भित्रका कुराहरूको पनि जाँच हुनेछ अनि उसले “तिमीहरूका बीचमा परमेश्वर हुनुहुँदो रहेछ,” भनेर शिर निहुराएर उहाँकै भक्ति गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्, र घोप्टो परेर त्यसले परमेश्वरलाई पुज्नेछ, र त्यसले “परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ” भन्ने घोषणा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनीहरूका हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, “साँच्चै नै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
Nepali Tamang 2011
खालैदा था आरेबा थेला सेमला तामगदेएनोन था याङ्ला। जमाहेन्से ख्लुप तसी थेसे परमेश्वरदा धन्यवाद पिन्ना, ओच्छे “पक्कान, एनीगदेला गुङरी परमेश्वर मुला” भिसी थेसे पाङ्ला।