1 Corinthians 14:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्थ खोल्‍न जान्‍ने कोही पनि छैन भने अन्‍य भाषा बोल्‍नेले मण्‍डलीमा चुप लागेर बसोस् र ऊ आफैंले र आफूसँग परमेश्‍वरसँग बोलोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि अर्थ खोल्ने व्यक्ति कोही भएन भने अज्ञात भाषा बोल्ने व्यक्ति मण्डलीमा चुप लागोस्, र आफैँसँग र परमेश्‍वरसँग बोलोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।
Nepali Tamang 2011
तर थे ताम घोना लबारी थेरी खालै म्‍हि आतनी भिसम थे ताम पाङ्बा म्‍हि चा मण्‍डलीरी कुटिसी चिगै। ओच्‍छे थे ह्राङनोन परमेश्‍वरदेन छ्‌याम जे ताम लगै।