1 Corinthians 14:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताहरू पनि दुई-तीन जनाले मात्र बोलून् अनि अरूहरूले चाहिँ बोलिएको कुरा ठीक हो कि होइन भनेर जाँचून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्।
Nepali ERV (पवित्र बाइबल)
अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ।
Nepali Tamang 2011
अगमवाणी पाङ्बा म्हि चा न्ही सोमधोना तगै, ओच्छे स्य्हान्दो म्हिगदेसे चा थेनीगदेसे पाङ्मा परमेश्वरग्याम खबा हिन्ना कि आहिन भिसी च्यागै।