1 Corinthians 14:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अगमवाणी बोल्‍नेले चाहिँ मानिससँग बुझ्‍ने भाषामा बोल्‍छ अनि यसले मानिसलाई सहायता, उत्‍साह र शान्‍ति दिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले अगमवाणी गर्दछ, उसले मानिसहरूसँग बोल्दछ; उनीहरूको आत्मिक सुधार, उत्साह र सान्त्वनाको लागि बोल्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।
Nepali Tamang 2011
तर अगमवाणी पाङ्बा म्‍हिसे स्‍य्‍हान्‍दोगदेसे घोखम्‍बा ताम पाङ्‌मुला। थेसे पाङ्बा तामग्‍याम म्‍हिगदेसे विश्‍वासरी कोङ्बा आँटदेन शान्‍ति याङ्ला।